Show Summary
# Audio Sentence (Transcript)
24431 तर त्यतिखेर आजको प्रतिपक्षले
24432 प्रतिपक्ष दलको नेताले सदनमा बोल्नुभयो
24433 प्रतिनिधि सभाको बैठकमा बोल्नुभो यो के हो यो के हो? कम्बोडियाको काण्ड के हो?
24434 भनेर प्रश्न गर्नुभयो। तर आज त्यही व्यक्तिले
24435 आज तिनै व्यक्तिले भने नि त प्रमुख प्रतिपक्ष दलको नेतालाई भने
24436 केरे चाहिँ हिजो दुबईमा पैसा राखेको २६ करोड
24437 तपाईंको छोराले दुबैमा लगेर पैसा राखेको छैन र मलाई थाहा छैन र भनेर
24438 आज भन्या छ नि त त्यही व्यक्तिले त्यसो भए के भन्ने हामीले आज हिजो प्रतिपक्षले
24439 कम्बोडियामा पैसा राखेको प्रधानमन्त्रीले भनेर भन्ने कुरा सबैको धेरैको सामाजिक सञ्जालमा सेयर भएको देखिन्थ्यो
24440 धेरैले भन्नुभएको थियो यो कुरा