Show Summary
# Audio Sentence (Transcript)
24441 हो भनेर ताली बजाउनुहोस् समर्थन गर्नुभयो
24442 तर आज आफ्नै नेतालाई भन्दा के भन्नुहुन्छ तिनै नेताले
24443 छोरी र नातिनीका निम्ति अमेरिकामा घर बनाएको कुरा आज गर्दै हिँडेका छन् नि त
24444 switzerlandमा घर बनाइदिएका छन् भनेर भनेका छन् नि त
24445 त्यस्तो कुरा विश्वास गर्ने हो भने हामीले पनि हो भनेर भन्ने
24446 हामीले पनि सामाजिक सञ्जालमा लेख्न थाल्ने? हामीले पनि बोल्न थाल्ने
24447 अनि यो केका निम्ति गरिएको थियो? यो त यो
24448 चाहिँ एउटा नकारात्मक माहोल सिर्जना गर्नका निम्ति निराशा बाँड्नका निम्ति
24449 नेता सबै भ्रष्ट भए भनेर भन्नका निम्ति आज प्रधानमन्त्रीमाथि
24450 प्रधानमन्त्रीमाथि जुन आक्रमण भयो अनि प्रतिपक्षी