Show Summary
# Audio Sentence (Transcript)
24451 हो भनेर भनिराख्छ मलाई अनौठो लाग्छ त्यसैले आरोप लगाउ
24452 दाखेरि पनि सत्य तथ्यमा त टेक्नुपर्छ होला नि त। हो सत्तालाई
24453 खबरदारी गर्न पाइन्छ सत्तालाई प्रश्न गर्न पाइन्छ मन्त्रीहरूलाई
24454 प्रश्न गर्न पाइन्छ मन्त्रीहरूलाई खबरदारी गर्न पाइन्छ तर
24455 यस्तो खालको भ्रम फैलाउन पाइँदैन हिजो जलहरीमा
24456 पशुपतिको जलहरीमा सुन भनेर पित्त
24457 को जलहरी बनाइयो भनेर भन्दै गर्दाखेरि छानबिन हुँदा
24458 तथ्यले के भन्यो अनि यस्ता कुरा भ्रम फैलाउने काम त
24459 हामीले पनि गरेका छौँ नि त अनि यो वितृष्णा जगाउने काम
24460 हामीले पनि गरेका छौँ नि त। त्यसैले समीक्षा त हामीले पनि गर्न पर्यो नि