| 24511 |
|
विदेशमा जाने कुरा जान्छन् तर तर हामीले कामना गर्ने कुरा के हो भने |
| 24512 |
|
र उनीहरूलाई फर्किने वातावरण सिर्जना गर्न सकौं र लगानीको वातावरण |
| 24513 |
|
सिर्जना गर्न सकौँ। हामीले गर्ने हामीले निर्माण गर्ने परिस्थिति यो हो |
| 24514 |
|
त्यसैले हिजो त विदेशै गएका थिएनन् विश्वयुद्धमा |
| 24515 |
|
पहिलोपटक ५० हजार नेपाली मारिएका विदेशका निम्ति मारिएका |
| 24516 |
|
दोस्रोपटक ६० हजार नेपालका छोराछोरी |
| 24517 |
|
छोराहरू मारिएका त्यस्तो इतिहास हामीले पढेका छैनौं |
| 24518 |
|
अनि आज सबै देशै रित्तो बनाएर विदेश गए |
| 24519 |
|
हामी संवेदनशील हुनुपर्छ नेपाललाई राम्रो बनाउनुपर्छ। म त भन्छु |
| 24520 |
|
मैले यो अस्तिनै पनि पहिला पनि भनेको थिएँ. अब साँच्चै नेपाल बनाउन |