Show Summary
# Audio Sentence (Transcript)
24521 दुईटा कुरामा संवेदनशील एकदम धेरै कुरा छ।
24522 तर शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने कुरामा सरकारको ध्यान जानैपर्छ
24523 गुणस्तरीय शिक्षा र स्वास्थ्य
24524 आज म बिरामी भए भने मेरो परिवार बिरामी भयो भने
24525 मसँग आश्रित हुने बिरामी भए भने नेपालले बचाउन सक्छ
24526 भन्ने ग्यारेन्टी नेपाली जनतालाई हुनुपर्छ त्यो विश्वास दिलाउनुपर्छ
24527 अब हामीले त्यो कुरा शिक्षा नेपालले गुणस्तरीय शिक्षा दिन्छ
24528 भन्ने त्यो विश्वास नेपालका युवाहरुलाई दिलाउनुपर्छ
24529 यही कुरा राखेर म बिदा हुन्छु धन्यवाद
24530 त्यसपछि माननीय मनिषा सम्मानीय सभामुख महोदय माननीय डाक्टर सुनि