| 24531 |
|
कुमार शर्माज्यूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव लिएर आउनुभयो |
| 24532 |
|
राम्रो यसको समर्थन गर्दै उहाँले धन्यवाद दिन पनि चाहन्छौं र केही सुझाव |
| 24533 |
|
म राख्न चाहे स्वास्थ्य बीमा पहुँच विस्तारका लागि निःशुल्क वा न्यू |
| 24534 |
|
मा स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्छ |
| 24535 |
|
गरिब तथा विपन्न वर्गलाई पूर्ण रूपमा निःशुल्क बीमा कार्यक्रम लागू गर्नुपर्छ |
| 24536 |
|
बीमा योजनामा थप सेवा समावेश गर्नुपर्छ जस्तो गर्भवती |
| 24537 |
|
महिला बालबालिका जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूलाई |
| 24538 |
|
विशेष प्राथमिकता दिनुपर्ने स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने |
| 24539 |
|
त्यसको लागि सरकारी तथा निजी अस्पतालहरूलाई विमित नागरिकहरू |
| 24540 |
|
लाई सेवा दिन बाध्यकारी बनाउने बीमाले आधारभू |