Show Summary
# Audio Sentence (Transcript)
24551 पर्ने उपकरण र जनशक्ति वृद्धि गर्ने स्थानीय तहको प्राथमिकता वृद्धि
24552 गर्नुपर्ने स्थानीय सरकारलाई स्वास्थ्य सेवा सुधारका लागि थप बजेट
24553 विनियोजन गर्नुपर्ने प्रत्येक गाउँपालिका नगरपालिकामा आधारभू
24554 स्वास्थ्य केन्द्र अनिवार्य रूपमा स्थापना गर्नुपर्ने
24555 गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य
24556 चेकजाँच सुनिश्चित गर्नुपर्ने औषधि तथा उपचार खर्च
24557 न्यूनीकरणका लागि जीवन रक्षक औषधिहरूको मूल्य नियन्त्रण गर्ने कानुनी
24558 व्यवस्था गर्नुपर्ने आयातित औषधि
24559 तथा उपकरणमा छुट दिने नीति ल्याउनुपर्ने
24560 नेपाली औषधिहरूलाई प्रवर्द्धन गर्ने नीति बनाउनुपर्ने