Show Summary
# Audio Sentence (Transcript)
24561 मातृ तथा बाल स्वास्थ्य कार्यक्रम सशक्त बनाउनुपर्ने
24562 दीर्घकालीन रणनीति तथा स्वास्थ्य बजेटमा वृद्धि गर्नुपर्ने
24563 कुल बजेटको १०% स्वास्थ्य सेवामा विनियोजन गर्नुपर्ने
24564 निजी अस्पतालहरूलाई निःशुल्क वा न्यून शुल्कमा गरिबहरू
24565 उपचार गर्न कानूनी रूपमा बाध्य पार्ने नीति ल्याउनुपर्ने
24566 माननीय सुनिल शर्माजीले यो महत्वपूर्ण सार्वजनिक महत्वको
24567 प्रस्ताव लिएर आउनुपर्छ म यसको समर्थन गर्दै आफ्नो कुरा यही समाप्त गर्छु धन्यवाद
24568 सभामुख महोदय निरोगी हुन सन्तुलित खानेकुरा जरुरी
24569 र यसको लागि कृषि उत्पादन बढाउन जरुरी अहिले दाल चामल तरकारी सबै
24570 निरोगी नभएपछि उपचारमा धेरै खर्च हुने