Show Summary
# Audio Sentence (Transcript)
24621 विश्व स्वास्थ्य संगठनको विधानअनुसार प्रत्येक नागरिकलाई आफ्नो
24622 आफ्नो सरकार वा राज्यबाट उच्चस्तरीय मानसिक र शारीरिक स्वास्थ्य सेवा
24623 प्राप्त गर्ने अधिकार छ यसै अनुरुप नेपालको संविधान २०७२ को मौलिक
24624 अन्तर्गत धारा ३५ ले प्रत्येक नागरिकलाई राज्य
24625 राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक
24626 प्रत्याभूत गरेको छ। सबै संविधानको प्रावधान कार्यान्वयनलाई थप स
24627 बनाउन जनसेवा जनस्वास्थ्य सेवा ऐन २०७५
24628 सांसदबाट पारित भई लागू भएको छ। तथापि नेपालमा अझै प्रभाव
24629 अझै पनि प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने संरचना कमजोर भएकै
24630 स्वास्थ्य बीमा बोर्ड कहिले आफैं संकटमा छ जसको कारण कारणबाट