Show Summary
# Audio Sentence (Transcript)
24631 अपेक्षित सेवा प्राप्त गर्न कठिन भइरहेको छ। विशेषगरी
24632 सिमाङ्कित वर्ग आर्थिकरूपले विपन्न समुदाय तथा पिछडिएका
24633 क्षेत्र नागरिकहरूले स्वास्थ्य सेवामा पहुँच पाउन निकै कठिन भोगिरहेका छन्।
24634 राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापनाको आवश्यकता मैले पनि महसुस गरेकै छु।
24635 राष्ट्रियव्यापी स्वास्थ्य बीमा प्रभावकारी सञ्चालन आजको प्रमुख
24636 आवश्यकता बनेको छ सभामुख महोदय राष्ट्रिय स्तरमा स्वास्थ्य बीमा
24637 कार्यक्रमहरूमा अन्य देशहरूमा धेरै वर्षदेखि चल्दै आएका छन्
24638 हामी ती देशहरूबाट सिक्न
24639 सिक्न सक्छौँ त्यही सिकाइलाई नेपालमा पनि लागू गर्न सक्छौं। स्वास्थ्य सेवा कुनै विशेष
24640 वर्ग समुदायको विशेष अधिकार होइन