Show Summary
# Audio Sentence (Transcript)
24641 यो हरेक नागरिकको मौलिक अधिकार
24642 आर्थिक अभावका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुहुन्छ
24643 त्यस्तै अघि भर्खर पनि मैले फोन गरेर सोध्दाखेरि उहाँले
24644 एकै महिना अगाडि थियो फेरि अहिले बन्द गरे
24645 कहिँ बाँकेको नेपालगंजमा पनि फतेहलमा पनि बन्द गरिएको ९ लाखको हिसाबमा चाहिँ करोडमा तिर्न बाँकी भएको ६
24646 अन्त्यमा म सरकारलाई यस विषयमा गम्भीरतापूर्वक लिन
24647 नीति कार्यक्रम ल्याउन र यसलाई प्रस्तावनालाई कार्यान्वयनको चरणमा
24648 पुर्‍याउन आग्रह गर्दछु धन्यवाद माननीय प्रेम सुवाल त्यसपछि
24649 सम्माननीय सभामुख महोदय माननीय डाक्टर सुनिल कुमार शर्माजीद्वारा
24650 गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा हामी छलफल गर्दैछौँ।