Show Summary
# Audio Sentence (Transcript)
24651 सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो र संवैधानिक
24652 त्यस अन्तर्गत स्वास्थ्य सेवाको विषयमा
24653 पूर्ण बीमाको व्यवस्थापन गरी सम्पूर्ण नागरिकलाई
24654 शिवसँग जोडिनुपर्छ भन्ने मुख्य ध्याईका साथ यो अति
24655 माननीयजीले प्रस्तुत गर्नुभएको छ यसको निम्ति म उहाँलाई धन्यवाद दिन
24656 खासगरी यसै कुरालाई मुख्य नजर गरेर नेपाल सरकारले २०७२ सालदेखि
24657 बीमा कार्यक्रम लागू गर्यो। यो लागू गरिसके पछाडि अहिले विश्व स्वास्थ्य संगठन
24658 who को अनुसार ४६ प्रतिशत नागरिक अझै
24659 बीमाबाट स्वास्थ्य क्षेत्रबाट वञ्चित रहेका छन्
24660 यसको मुख्य कारण के हो भनेसी