Show Summary
# Audio Sentence (Transcript)
24661 यो बीमा कार्यक्रमले जुन अहिले नेपाल सरकारले लागू गरेर अहिले सञ्चालन गरिरहेको ६ यो बीमा कार्यक्रमले के गरेछ भने
24662 जनताको विश्वास जित्न सकेको छैन जनताहरू यसबाट पीडित छन्
24663 विभिन्न किसिमका विमितहरू अस्पतालमा दुर्व्यवहारहरू समेत झेलिरहेको अवस्था
24664 प्रशासनका विभिन्न जटिला प्रक्रियाहरू
24665 र लपरवाहीको कारणले गर्दा यसको विश्लेषण तथा गुमेको छ
24666 मान्छेले बिमा गराउन मानिरहेको छैन यसमा सुधार के गर्नुपर्छ भने माननीय मन्त्रीज्यू
24667 विश्वासको वातावरण सिर्जना गर्नुपर्यो
24668 जनचेतना अभिवृद्धि गर्नुपर्यो र वायुमेट्रिक सहितको
24669 कार्ड विमितलाई दिनुपर्यो। र यसको निम्ति हेल्पिङ नम्बर पनि एउटा
24670 विमितलाई दिनुपर्यो। त्यसपछाडि मात्रै यो अलिकति