Show Summary
# Audio Sentence (Transcript)
24671 मानिसहरूमा यो बीमा कार्यक्रमको प्रति राम्रो सोच आउँछ कि भन्ने एउटा आशा
24672 र बीमा कार्यक्रम सञ्चालन गर्दाखेरि
24673 सम्मानीय सभामुख ज्यू मार्फत मैले मान्य मन्त्रीज्यूलाई के भन्न चाहन्छु भने दुई किसिमको
24674 बीमा प्रणाली हामीले अपनाउनुपर्छ एउटा अनिवार्य बिमा प्रणाली गर्नुपर्छ जुन हामीले
24675 जन्मदर्ता विवाहदर्ता गर्दाखेरि केही एमाउन्ट चाहिँ
24676 व्यक्तिको काटेर अनिवार्य बीमा प्रणालीमा जोडिनुपर्छ
24677 र त्यस मार्फत लगभग ३० हजारसम्मको स्वास्थ्य सेवा
24678 प्रत्येक नागरिकलाई निःशुल्क दिन सक्नुपर्छ एउटा कार्यक्रम ल्याउनुपर्
24679 अर्को चाहिँ एउटा तपाईँले स्वैक्षिक बीमाको कार्यक्रम ल्याउनुपर्यो जुन विभिन्न
24680 प्रकारका रोगहरूको समूहगत हिसाबले