| 24681 |
|
कुन एमाउन्टमा कति मानिसहरूलाई कति पैसाको बीमा गर्दाखेरि कुन कुन रोगलाई |
| 24682 |
|
हामीले स्वास्थ्यमा दिन सक्छौं यो प्रकारको बीमाका कार्यक्रमहरु ल्याएर |
| 24683 |
|
यो युनिभर्सल हेल्थ केयर सिस्टममा सबै नागरिकलाई जोड्न सक्नुपर्छ |
| 24684 |
|
यतातिर मन्त्रीज्यूको ध्यान जानु अर्को माननीय मन्त्रीज्यूसँग मेरो एउटा |
| 24685 |
|
प्रश्न पनि म गर्न चाहन्छु अहिले |
| 24686 |
|
स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक हक भइसके पछाडि |
| 24687 |
|
यो ८ १० वर्ष भइसक्यो संविधान जारी भएको कति पर्सेन्ट अहिले |
| 24688 |
|
सेवामा हामी दिन सक्यौ त नागरिकलाई किनभने मौलिक अधिकारको |
| 24689 |
|
कम्तिमा सीमा तोकिनुपर्छ यो वर्षमा यति पर्सेन्टसम्म दिन सक्ने |
| 24690 |
|
आठ वर्षमा हामी तोके संविधानमा भनेका छौं. त्यसकारण यो कुरालाई मध्यनजर गरी |