Show Summary
# Audio Sentence (Transcript)
24691 हामी अगाडि बढ्नुपर्छ र सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवामा जोड्नुपर्छ धन्यवाद
24692 त्यसपछि माननीय अब्दुल खान सम्माननीय सभामुख महोदय
24693 स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव डाक्टर
24694 माननीय डाक्टर सुनिल शर्माले जुन राख्नुभएको छ अत्यन्त महत्वपूर्ण
24695 जीवनमा मानवलाई सबैभन्दा ठूलो स्वास्थ्य
24696 स्वास्थ्य राम्रो हो भने सबै कुरा राम्रो हुन्छ। त्यसकारण यो बीमा जुन छ त्यो
24697 बीमा चाहिँ हामीले भाषणमा मात्रै गरिराख्या छौँ अहिले व्यवहारमा त्यति गर्या जस्तो लाग्दैन मलाई
24698 हामीले जो नेताजी हुनुहुन्छ नेपाल सरकारका मन्त्रीज्यूहरू
24699 कुरा अत्यन्त राम्रा राम्रा आउँछन् कार्यान्वयन पक्ष छैन। त्यसले गर्दा
24700 अत्यन्त जटिल समस्या हो। पहुँच भएकोले त राम्रो ठाउँमा उपचार