Show Summary
# Audio Sentence (Transcript)
24701 पहुँचै नभएको मानिसले जोसँग छैन केही छैन सुकुम्बासी
24702 सुकुम्बासीबाट दुई कठ्ठा जग्गा दिएको छ
24703 एउटा जटिल रोग लागिसकेपछि क्यान्सर लाग्यो किड्नी खराब हो
24704 हेड इन्जुरी भयो चार पाँचवटा रोग भयो भने ऊ सुकुम्बासी हुन्छ कि हुँदैन
24705 सम्मानीय सभामुख महोदय यस्तो संवेदनशील कुरालाई हामीले सरकारमा
24706 गाउँमा भोट माग्न जाँदै गर्दा स्वास्थ्य सेवा सबै निःशुल्क गर्छौं
24707 शिक्षा निशुल्क गर्छौं भन्छौं तर व्यवहारमा गर्न सकेको छैन। एकातिर
24708 जुन सरकार आउँछ सुकुम्बासी आयोग गठन गरेर आतुर छौ हामी
24709 सुकुम्बासी समस्या जति गठन गरे पनि जति बनाए पनि
24710 दुई वर्ष तीन वर्षपछि एउटा रोग लाग्यो भने सुकुम्बासी भइहाल्छ वर्षमा