Show Summary
# Audio Sentence (Transcript)
24711 १ २ लाख मान्छेहरु त त्यतिकै सुकुम्बासी हुन्छन्
24712 सबैले हेक्का रहनुपर्यो। एकीकृत बीमा सेवा गरियो भने आमा समूह
24713 सबै कुराहरू आउँछ त्यसमा। खाली भाषणमा मात्रै भएन यसलाई जहाँ जहाँ छ
24714 त्यो दिनुपर्यो। जस्तो सबैभन्दा गरिबीका रेखामुनि भएको जिल्ला
24715 कर्णाली प्रदेश मधेस प्रदेश मधेस प्रदेशको रौतहटमा एउटा राम्रो अस्पताल
24716 बाटोमा ल्याउँदा ल्याउँदा अस्ति एउटा मेरै निर्वाचन क्षेत्रमा
24717 अस्पताल लग्यो
24718 त्यो राखेको १५ मिनेटपछि मान्छे बित
24719 बितिसकेपछि ठूलो हंगामा हुने नै भयो। भर्खर साहित्यकार साहित्य चलाएर गएको मान्छे
24720 बितिहाल्यो भनेर आन्दोलन भयो, साधन छैन