Show Summary
# Audio Sentence (Transcript)
24721 त्यस्तो ठाउँहरूमा मैले ७४ सालदेखि यही रोस्टमबाट
24722 एउटा सम्पन्न अस्पताल बनाइदेउ न गरिबीका रेखामुनि भएको
24723 मानव सूचाङ्कमा पछाडि परेको रौत
24724 एउटा सम्पन्न अस्पताल बनाउन एउटा मेडिकल कलेज बनाऊँ, गरिबी
24725 रेखामुनि भएका बालबच्चा पनि त्यहाँ पढ्न पाउन्
24726 खाली सुकिला मुकिला चिल्ला गाडीका मात्रै पढ्न नपाउन
24727 झुपरपाटीमा बस्ने खुला आकाशमा पस्ने जनताका बालबच्चा पनि डाक्टर हुँदै गर्दा
24728 हामीले लोकतन्त्र ल्याएको गणतन्त्र ल्याएको सार्थक हुन्छ जस्तो लाग्छ
24729 सम्मानीय सभामुख महोदय नेपाल सरकारको त्यतातिर ध्यान आकर्षण गराउन चाहन्छु।
24730 मैले त भन्या थिए सम्मानीय प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिखेर पनि हाम्रा