Show Summary
# Audio Sentence (Transcript)
24731 नेता अहिलेका प्रधानमन्त्री केपी ओलीज्यूलाई
24732 तपाईं त्यही रोगबाट पीडित हुनुहुन्छ दुईचोटि गर्नुभयो
24733 र सामान्य मान्छेहरू त मरिराख्या छन् मेरै घरमा त्यस्तो घटना घट्यो
24734 मैले त्यसको क्षति बेहोर्नु पर्यो। त्यस्तो आम नागरिकले बेहोर्नु परेको छ।
24735 त्यसकारण यो पाँचवटा रोगलाई फ्री गर्नुस् न
24736 सम्पन्नलाई नदिनुस् गरिबीका रेखामुनि कार्ड बनाएर बनाइदिनुस् न यो भन्दा ठूलो धर्म के हुन्छ
24737 खाली भाषण मात्रै गरेर मैले यो
24738 अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले सभामुखज्यूले पनि लाई पनि
24739 भन्न चाहन्छु यसमा एउटा चाहिँ राम्रो किसिमको सरकारले व्यवस्था गरोस्
24740 युवा मन्त्री हुनुहुन्छ अहिले त जल्दो बल्दो एकदमै राम्रो