| 24741 |
|
राम्रो भयो भन्ने जनतालाई आशा पनि छ |
| 24742 |
|
सुनिल शर्मा एउटा व्यक्ति मान्य डाक्टर ज्यूले |
| 24743 |
|
कतिवटा त किड्नी पनि फ्री गर्नुभयो। हामीले भन्छौं |
| 24744 |
|
डाक्टर साहब यो त साह्रै गरिब छ ल म गर्दिन्छु भन्नुहुन्छ सरकारले सक्दैन बिमा गराउन |
| 24745 |
|
सबै बिमा गरेको एकीकृत बिमा गराउन सकिन्छ कि सकिँदैन मैले पटक पटक भन्या छु |
| 24746 |
|
के गरिन्छ |
| 24747 |
|
एउटा डाक्टर सुनिल शर्माले गर्न सक्ने राज्यले गर्न नसक्ने हुन्छ देशले गर्न नसक्ने हुन्छ |
| 24748 |
|
त्यसकारण यस विषयमा सरकारले गम्भीर रूपमा |
| 24749 |
|
स्वास्थ्य बीमा जाँदा पैसा बाँकी छ धेरै ठाउँमा पैसा बाँकी छ उपचारै गर्दिन भनेर |
| 24750 |
|
त्यसलाई आजैदेखि अन्त्य गर्न सभामुख ज्यूको मार्फतबाट नेपाल सरकारको |