Show Summary
# Audio Sentence (Transcript)
24751 ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद माननीय अब्दुल खान
24752 माननीय सदस्य रेनुचन्द समय ११ मिनेट
24753 यसपछि माननीय सदस्य भगवती न्यौपाने। सम्माननीय अध्यक्ष महोदय
24754 पछिल्ला केही घटनाक्रममाथि आफ्नो
24755 मत राख्न म यहाँ उपस्थित भएकी छु सर्वप्रथम म सबै निर्वाचनमा निर्वाचित
24756 सबै र निर्वाचन सफल पार्ने सबै विद्यार्थीहरूलाई शुभकामना दिन चाहन्छु
24757 केही समयअगाडि यस सम्मानित सभामा अध्यादेशहरू माथि छलफल हुँदा
24758 माननीय मन्त्रीज्यूहरूले प्रयोग गरेको शैलीप्रति ध्यान आकर्षण गराउन चाहन्छु
24759 हामी जनप्रतिनिधि हौँ। यो सम्मानित राष्ट्रिय सभामा
24760 आएर हप्कीधप्कीको भाषा पुन नदोरियो