Show Summary
# Audio Sentence (Transcript)
24761 कसैको पार्टीको केन्द्रीय समितिको बैठक होइन
24762 उता संसदीय समितिको मिटिङहरूमा व्यापारीहरू आएर जनप्रतिनिधिहरूसँग
24763 मानव सरकार हाम्रो मुठ्ठीमा छ भनेर दम्ब प्रदर्शित गर्दैछन्
24764 अध्यादेशबाट कानुन बनाइँदैछ
24765 गम्भीर प्रकृतिको मानव अधिकार हनन हुँदैछ
24766 शिक्षकहरू सडकमा आन्दोलित छन्, बजारमा आकाशिदो महङ्गी छ
24767 युवा विकल्पको खोजीमा छ कुल मिलाएर
24768 जनता निराश छन् आक्रोशित छन्। किन
24769 यसको इमिडिएट कारण सरकार र त्यसका गतिविधि हुन्
24770 र यसको यो निराशाको आक्रोशको मुख्य जिम्मेवारी