Show Summary
# Audio Sentence (Transcript)
24771 सम्माननीय प्रधानमन्त्री ज्यूको हो
24772 दुई दुईचोटि असंवैधानिक रूपमा सदन विगठनले
24773 व्यवस्थालाई कमजोर बनाउने काम उहाँबाटै भएको हो। त्यसपछि
24774 निराशाको ग्राफ ज्यामितीय दरले बढ्यो। अघिल्लो दुईतिहाइको
24775 अहिलेको दुईतिहाइको गठबन्धन सरकारको
24776 पृष्ठभूमि बिचौलिया र भ्रष्टाचारीहरूले बनाएको हो भन्ने कुरा सदन
24777 मिडिया र आम जनतामा व्यापक रुपमा परेको छ
24778 सत्तापक्षको कुनै पनि दलिल सुन्ने मुडमा जनता छैनन्
24779 यो निराशा यो सरकार र यही कार्यशैली जारी रहने हो भने
24780 यो निराशा आक्रोश झन् बढ्दै जानेछ। जसको परिणाम