Show Summary
# Audio Sentence (Transcript)
24781 हामी सबैले लडेर दुःख गरेर ल्याएको गणतन्त्र संघीयता धर्म निरपेक्षता
24782 समावेशी समानुपातिकता लगायतका उपलब्धिमाथि
24783 प्रतिगमनकारीहरूले आक्रमण गर्ने मौका पाइ नै रहनेछन्. म सबै पार्टी
24784 र सबै पार्टीका आदरणीय नेताहरूसँग केही आग्रह गर्न चाहन्छु
24785 हामी सबैबाट कमजोरी भएका छन् सुधार जरुरी छ
24786 पब्लिकले वेकअप कल दिएको छ। स्थानीय निर्वाचनदेखि नै जनताले
24787 राजनीतिक दल र नेताहरूलाई सचेत गराएको छ। तर नेताहरुले त्यसलाई
24788 सुन्नुभएन आदरणीय नेताज्यूहरूलाई आग्रह छ आत्ममुक्तताबाट
24789 बाहिर निस्किनमा आह्वान गर्दछु भ्रष्टाचार नियन्त्रण सुशासन
24790 सर्भिस डेलिभरीलाई प्रभावकारी बनाउन आग्रह गर्दछु