Show Summary
# Audio Sentence (Transcript)
24791 चारैतिर नेताराजको कुरा गर्दैछन् अब नेताज्यूहरू
24792 अध्यावधिक हुने कि आत्ममुक्त भई रमाइराख्ने
24793 हाम्रो अगाडि उदाहरण हुनुहुन्छ आदरणीय नेता गिरिजाप्रसाद कोइराला
24794 उहाँ नेपाली राजनीतिको मञ्चमा कुनै बेला विवादित आलोचना पाउने
24795 unpopular हुने नेतामध्येको एक हुनुहुन्थ्यो। फासिस्ट गिरिजा भनेर नारा लगाएकै
24796 तर समयको पदचा बुझेर उहाँले आफूलाई अध्यावधिक गर्नुभयो
24797 र उहाँकै पालामा १२ बुँदे समझदारी भयो
24798 गणतन्त्र लगायतका ठूला परिवर्तन उहाँकै सहभागितामा भए
24799 आलोचना हुनु भनेको सचिने अवसर पनि हो। आदरणीय नेताहरु
24800 अध्यावधिक हुने कि नै समयको पदचाप बुझ्ने कि नाई