Show Summary
# Audio Sentence (Transcript)
24831 अहिले पनि जन्मदर्ता गराउन जाँदा धर्म लेख्ने कलम
24832 उल्लेखित अन्य धर्महरूको अप्सन उपलब्ध छैन। अनि
24833 फोर पर्सेन्ट हिन्दुलाई क्रिश्चियन बनाउन अर्ब डलर खर्च गर्ने को
24834 पूँजीवादी तीव्रेको हुन्छ भन्ने हामीलाई कसरी लागिरहेको
24835 हिजो मात्रै कुरा भो फोकटमा पुँजीवादीले पैसा लगाउँदैन
24836 अनि यसरी पोइन्ट फोर मात्रै बढाउनलाई डलर खर्च गर्ने
24837 हामीलाई लाग्छ भने त्यो त हाम्रो भोला भालापन हो। र जब यो भनिन्छ नि
24838 डलर खर्च गरेर हिन्दू धर्म परिवर्तन गरियो, त्यो हिन्दूको अपमान हो
24839 हिन्दुको आस्थाको अपमान हो
24840 invatorर्सहरू एसियामा आउँदा