Show Summary
# Audio Sentence (Transcript)
24841 घाँटी काटिँदा परिवर्तित नहुने हिन्दुहरू
24842 डलरले परिवर्तित हुन्छ भन्ने कुरा कसरी सिद्ध हुन्छ
24843 हिन्दुको आस्था यति कमजोर छैन जो डलरमा बिक्री होस्
24844 बरु डलर बोकेर ल्याऊ हिन्दुको आस्था नेपालमा बिकाउँछ भन्ने
24845 मार्केटिङ गरेको पो हो कि यो हिन्दू धर्मलाई कमजोर बनाउने
24846 भाष्य निर्माण गरेको मात्रै हो भन्ने मेरो बुझाइ छ। किनकि तथ्य र तथ्यांकले
24847 नेपालको हिन्दू मिसलिड भएको छैन भन्ने नै देखाउँ
24848 र यो विषयमा संविधानमा के व्यवस्था छ संविधानको भाग १ को ४ मा
24849 नेपाल राज्य धर्मनिरपेक्ष भन्ने उल्लेख
24850 स्पष्टीकरणमा यस धाराको प्रयोजनको लागि धर्मनिरपेक्ष भन्नाले