Show Summary
# Audio Sentence (Transcript)
24881 हामीलाई गणतन्त्र नेपालको नेपाली नागरिक
24882 र नेपाल आमाको सन्तान हुनमा
24883 गर्व छ सांसद त्यो हाम्रो अधिकार हो त्यो खोज्न पाइँदैन र अघि मैले
24884 मसानको कुरा गरे हाम्रो सुदूरपश्चिमतिर
24885 यो वीरमा सन्जागाउने भन्ने किवदन्ती छ
24886 यसमा के हुन्छ भने वीर मसान जगायो भने त्यसलाई सब काम गर्दिन्छ भन्ने हुन्छ के
24887 वीरमा सन् जगाउनेले सबै काम गर्दिन्छ भन्ने छ
24888 जनताको काम त त्यसले गर्दै गर्दैन तर जसले जगायो
24889 उसको सर्वनाश फुल ग्यारेन्टी गर्छ। त्यसैले जो जगाउन लाग्नुभएको छ
24890 सतर्क हुनुहोला र हामी माओवादी हामी गणतन्त्रवादी