Show Summary
# Audio Sentence (Transcript)
24891 नाफाको जिन्दगी लिएर गणतन्त्रको रक्षाका लागि फेरि यहाँ उपस्थित छौं
24892 मेरो कमान्डर प्रचण्डले मलाई रिट्रिटको शासन दिएको छैन
24893 गणतन्त्र जिन्दाबाद धन्यवाद लाल सलाम
24894 त्यसपछि माननीय देवप्रसाद तिमल्सिना
24895 सम्माननीय सभामुख महोदय माननीय
24896 डक्टर सुनिल कुमार शर्मा ज्यूले
24897 राख्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव
24898 सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा
24899 औषधि उपचारकोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धीको प्रस्ताव
24900 समर्थन गर्दै समर्थन गर्नुहुने माननीय ज्यू समर्थक मान्य ज्यूहरूप्रति पनि