Show Summary
# Audio Sentence (Transcript)
24901 धन्यवाद व्यक्त गर्दै वास्तवमा
24902 आज जसरी माननीय डाक्टर सुनिल शर्माज्यूले
24903 राख्नुभएको छ विशेष गरेर ग्रामीण क्षेत्र सीमान्त
24904 पिछडिएको र विपन्न समुदायको कमजोर आर्थिक अवस्था
24905 र जनचेतनाको अभाव लगायतका कारणले
24906 सामान्य तथा गम्भीर प्रकृतिका रोगहरू
24907 का लागि समेत स्वास्थ्य उपचार
24908 खर्चको अभाव हुनुका साथै
24909 स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण रहेको हुनाले
24910 का सबै नागरिकका लागि