Show Summary
# Audio Sentence (Transcript)
24911 व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गरी छिटो सर्वसुलभ र सहज
24912 स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएको भन्नुभएको
24913 असाध्यै वास्तवमा मलाई लाग्ने
24914 कि माननीय डक्टर सुनिल शर्मा उहाँ पेशाले
24915 स्वास्थ्य क्षेत्रमा पनि आबद्ध र हस्पिटल मेडिकलहरू पनि चलाउनुभएको भएर
24916 उहाँलाई अलि बढी अनुभव भएको पनि छ। मैले बुझिराखेको छु।
24917 र सम्मानित सभामुख महोदय मैले
24918 आज युवा हाम्रो स्वास्थ्य मान्ने मन्त्रीज्यूलाई पनि देखिराखेको छु। उहाँले स्वास्थ्य मन्त्री भइसके पछाडि चाहिँ
24919 विभिन्न प्रभावकारी योजनाहरू घोषणा गर्नुभयो
24920 नेपालको स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भनेदेखि दर्दनाक अवस्था छ।