Show Summary
# Audio Sentence (Transcript)
24921 माननीय मन्त्रीज्यू कहिले चाहिँ
24922 सरकारी हस्पिटलको अनुगमन निरीक्षण गर्नुभएको छ कि छैन
24923 सायद मलाई लाग्छ युवामन्त्री ज्यू हुनुहुन्छ उहाँ निरीक्षण गरिसक्नुभएको होला।
24924 तर दूरदराजका कुरा गरिरहँदाखेरि संविधानले दिएको अधिकारका कुरा गरिरहँदाखेरि
24925 जनताका घर घरमा सिंहदरबार भन्ने हामीले भनिरहँदा खेरी आज काठमाडौंका
24926 teaching hospital र वीर हस्पिटलका कुरा गरौं
24927 विपन्न नागरिकहरूले चाहिँ उपचार गर्न आउँदाखेरि
24928 दर्दनाक अवस्थाहरू जुन भोगिरहनु परेको छ
24929 माननीय मन्त्रीज्यूको ध्यानाकर्षण होस् सुनिल शर्माज्यूले राख्नुभएको प्रस्ताव
24930 अत्यन्तै समय सान्दर्भिक मात्र नभएर जनताको आवश्यकता छ। हामीले खोजेको पनि नेपाली नागरिकले खोजेको पनि स्वास्थ्य