Show Summary
# Audio Sentence (Transcript)
24931 छिटो सजिलो प्रभावकारी र पारदर्शी बन्नुपर्छ भन्ने हो। स्वास्थ्य बीमा भन्ने बित्तिकै चाहिँ सबै नागरिक
24932 लाई स्वास्थ्य बीमा योजना कार्यक्रममा ल्याउनु
24933 पर्यो यसमा सरकारले प्रभावकारी कदम चाल्न पर्यो
24934 स्वास्थ्य बीमाबाट पाउने सुविधा
24935 स्वास्थ्य औषधि मात्र होइन माननीय मन्त्रीज्यूलाई मैले ध्यानाकर्षण गराउन लागे
24936 जुन विमितले चाहिँ तोकिए अनुसारको अहिले त १ लाख २ लाखका
24937 योजनाहरू छन् त्यसमा
24938 त्यो स्वास्थ्य बीमा गर्नुभएको नागरिकले आफूले पाउने सुविधा बराबरको चाहिँ
24939 औषधि र सुविधा चाहिँ सहज पाउनुपर्यो।
24940 स्वास्थ्य बीमा कार्ड भएपछि जुनसुकै