Show Summary
# Audio Sentence (Transcript)
24941 सरकारी अस्पतालमा पनि उपचार गर्न
24942 सहज हुनुपर्यो यहाँ रेफर पेपर खोजिन्छ
24943 रेफर पेपर खोज्दाखेरि नागरिकले त्यो स्वास्थ्य बीमाको
24944 सहज अनुभूति गर्न सकेको छैन र
24945 एकजना माननीयज्यूले भन्दै हुनुहुन्थ्यो कति माननीय ज्यूहरूले चाहिँ स्वास्थ्य बीमा गर्नुभएको छ भनेर
24946 मैले स्वास्थ्य बीमामा जोडिँदाखेरि स्वास्थ्य बीमा बापतको चाहिँ सेवा पाउनलाई
24947 जुन शास्ति भोगिराखेको छु भने यो शास्ति सबै नागरिकले भोग्नुभएको छ।
24948 त्यसकारणले गर्दाखेरि चाहिँ माननीय मन्त्री
24949 स्वास्थ्य बीमा कार्यक्रम सबै नागरिकको पहुँचमा हुनुपर्छ सजिलो हुनुपर्छ
24950 प्रभावकारी हुनुपर्यो पारदर्शी हुनुपर्यो