Show Summary
# Audio Sentence (Transcript)
24951 समय सक्यो अन्तमा सभामुख महोदय मैले सकिहाले
24952 कुनै पनि नेपाली नागरिक
24953 ले स्वास्थ्य उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरो
24954 सरकारको ध्यानाकर्षण होस् र मैले
24955 मिनेट पनि लाग्दैन सभामुख महोदय अत्यन्त महत्वपूर्ण छ मैले हजुर आधा मिनेटमै राखे
24956 एकजना इलामको भाइ हुनुहुन्छ यज्ञबहादुर न्यौपाने
24957 ब्लड क्यान्सर पीडित हुनुहुन्छ नेपालमा सम्भव छैन।
24958 त्यो उपचार भारतमा मात्रै सम्भव हुन्छ
24959 र डाक्टरले भनिरहनुभएको छ ३०औ लाख रुपैयाँ चाहिँ खर्च लाग्छ
24960 एक गरी विपन्न जो बलात्कार क्यान्सर पीडितले