Show Summary
# Audio Sentence (Transcript)
24961 ३० औ लाख रुपैयाँ खर्च गरेर भारत जान सक्छ मन्त्रीज्यू त्यसकारणले
24962 बलट क्यान्सर पीडितहरुले चाहिँ नेपालमै सुविधा पाउनुपर्यो उपचार पाउनुपर्यो र त्यो
24963 स्वास्थ्य बीमा बापत
24964 हुनुपर्यो भन्ने ध्यानाकर्षण गराउन चाहे धन्यवाद
24965 सभामुख महोदय देशमा सबभन्दा महँगो अहिले
24966 केही छ भने शिक्षा र स्वास्थ्य छ भन्ने प्रचलन भइरहेको बेला
24967 माननीय सुनिल शर्माले सबै नागरिकका लागि
24968 राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकलाई औषधि उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी
24969 अति जरुरी सार्वजनिक
24970 प्रस्ताव पेश गर्नुभएको छ त्यसका लागि म उहाँलाई र यो प्रस्ताव पेश गर्ने समर्थक साथीहरुलाई