| 24971 |
|
बधाई र धन्यवाद दिन चाहन्छु माननीय सभामुख महोदय |
| 24972 |
|
स्वास्थ्यको कुरा गर्यो भने अहिले सबभन्दा महँगो स्वास्थ्य |
| 24973 |
|
मैले पहिला पनि भनेको थिएँ पहुँचवालाहरू राज्यबाट ठूलो सुविधा लिएर |
| 24974 |
|
विदेशमा पनि गएर उपचार गरेर आउने पद्धतिको विकास भाको छ |
| 24975 |
|
मैले योभन्दा पहिला पनि स्वास्थ्य मन्त्रीज्यूहरूलाई अनुरोध गरेको थिएँ. २०४६ साल पछाडि |
| 24976 |
|
राज्यको पहुँचबाट करोडौँ पैसा लिने |
| 24977 |
|
नागरिकहरूको एउटा लिस्ट सार्वजनिक गर्दिनुहोस् र स्वेत पत्र जारी गर्दिनु |
| 24978 |
|
र सीतामोल नपाउने अवस्थाको बारेमा |
| 24979 |
|
तिनीहरूलाई व्यवस्थित गर्ने एउटा वातावरण सिर्जना गर्नुहोस् भन्ने अनुरोध गरेको थिएँ |
| 24980 |
|
मलाई लाग्छ त्यो समय आएको छ होला त्यो समयमा |