Show Summary
# Audio Sentence (Transcript)
24981 माननीय मन्त्रीज्यूहरू तयार हुनुहुन्छ भन्ने मैले अनुभव गरेको छु सभामुख महोदय
24982 यो बीमा पद्धति लागू भइसकेपछि
24983 दूरदराजका मान्छेले सुविधा पाउँछन् भन्ने अनुमान र अनुभूति हामीलाई थियो
24984 तर आजसम्म त्यो अनुभूति दूरदराजमा पाउन सकेको छैन
24985 मेरै जिल्ला ओखलढुङ्गाको मिसन हस्पिटलमा मैले बारम्बार भने
24986 त्यहाँ ७ करोड रुपैयाँ भुक्तानी दिनुछ २५ लाख रुपैयाँ पठाइन्छ
24987 डाक्टरहरू तलब खान पाएको छैनन् औषधि उपचारहरू केही छैन।
24988 म अनुरोध गर्न चाहन्छु साथै
24989 ५३ वटा स्थानीय तहमा निर्माण हुँदै गरेका
24990 हामीले शिलन्यास गरेका र उद्घाटन भइसकेका कतिपय हस्पिटलहरु छन्, स्वास्थ्य चौकीहरु छन्