Show Summary
# Audio Sentence (Transcript)
24991 तिनीहरूमा कमसेकम ५ देखि १५ बेडका स्वास्थ्य अस्पतालमा
24992 तुरुन्त डाक्टर पठाउने तुरुन्त
24993 औषधि उपचार पठाउने औषधि पठाउने
24994 इकुपमेन्ट पठाउने र त्यहाँ बीमा सेवा त्यहाँ लाग्ने व्यवस्था गरियोस् भनेर अनुरोध पनि गर्न चाहन्छु।
24995 सभामुख महोदय। यो रु.१ लाखको बिमा अहिले गरिएको छ
24996 तथापि यो व्यवस्थित छैन। बीमा बोर्डले अस्तव्यस्त छ अहिले
24997 बीमा बोर्डले आफ्ना नजिकका हस्पिटलहरूलाई जति पनि रकम भुक्तानी दिनुपर्ने तुरुन्त दिने
24998 मिलोमतोमा कुनै हस्पिटललाई नदिने
24999 कुनै हस्पिटल चलाउनुपर्छ भने बीमा बोर्डसँग सम्पर्क राख्नुपर्ने
25000 त्यसलाई हस्पिटलहरूलाई आफूलाई अनुकूलका हस्पिटलहरुलाई बीमा बोर्डले तुरुन्त रकम भुक्तानी दिने