Show Summary
# Audio Sentence (Transcript)
25001 अरुलाई नदिने कुनै हस्पिटल चलाउने कुनै बन्द गर्ने काम कसैले गरेको छ भने अहिले बीमा बोर्डले गरेको छ
25002 मन्त्रीज्यूहरू पनि मिठा मिठा कुरा बोल्दिनु हुन्छ बोल्दिने बेलामा
25003 १ लाखको ठाउँमा ५ लाख ५ लाखको ठाउँमा १० लाख
25004 १५ लाख पुर्‍याउने कल्पना गरिएको छ तर १ लाखकै बीमा हामीले
25005 निश्चित रुपमा पुर्‍याउन सकेका छौं
25006 आज कतिपय कुराहरू जहाँ जानुहोस् लाइनको त्यत्तिकै
25007 लाइनमा बस्नुपर्ने व्यवस्था अहिले पनि हटेको छैन।
25008 मान्छेले समयमा स्वास्थ्य उपचार पाउन सकेका छैनन्
25009 नक्कली बिरामी तयार गरेर लाख लाख रुपैयाँ लिने व्यवस्था भएको छ। त्यसलाई कन्ट्रोल गर्ने अहिलेसम्म
25010 व्यवस्था भएको छैन। म अनुरोध गर्न चाहन्छु