Show Summary
# Audio Sentence (Transcript)
25011 म फेरि पनि अनुरोध गर्न चाहन्छु माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा
25012 मृगौला पीडित मुटुरोगी
25013 स्पाइनल कट इन्जुरी र क्यान्सर पीडितहरूलाई ५००० बाट दिने
25014 फ्रीमा ५००० पैसा घरघरमा पुर्याउने पद्धतिलाई
25015 त्यो पद्धतिलाई सुव्यवस्थित गर्दै आगामी दिनमा अब प्रत्येक नागरिकलाई
25016 अथवा जेष्ठ नागरिकलाई जसलाई हामी जेष्ठ नागरिक ६८ वर्ष माथि मानेका छौं
25017 अवस्थाको सिर्जना गरियोस् भनेर पनि अनुरोध गर्न चाहन्छु सभामुख महोदय
25018 यो व्यवस्था म फेरि पनि अनुरोध गर्छु
25019 प्रत्येक स्थानीय तहमा प्रत्येक स्थानीय तहका हस्पिटलमा
25020 ती उपचार गर्ने र बीमा सेवा त्यही हुने