Show Summary
# Audio Sentence (Transcript)
25021 पद्धतिको विकास भयो भने लोकतन्त्रको अनुभूति गाउँमा पुगेको हुन्छ
25022 जो मन्त्री आएर मिठा मिठा कुरा गरे पनि बोल्ने मात्र जनताको बीचमा नपुग्ने पद्धति विकास हुन्छ त्यसमा ध्यान दिनुपर्यो बोल्ने मात्र होइन काम गरेर देखा
25023 माननीय सदस्य बामदेव गौतम समय ८ मिनेट
25024 यसपछि माननीय सदस्य रेणुचन्द सम्माननीय अध्यक्ष महोदय
25025 मलाई बोल्नका निम्ति थप ३ मिनेट प्रदान गर्ने माननीयज्यूहरूलाई
25026 हार्दिक धन्यवाद दिन चाहन्छु। आज म यो बैठक समक्ष
25027 नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आफ्ना केही विचार राख्न चाहन्छु
25028 यही चैत महिनाको ३ गते प्रकाशित कान्तिपुर दैनिकमा
25029 १२ नेपाली महिला ग्रेट हिमालयन ट्रेनको १०० दिने
25030 पदयात्रामा शीर्षकले मलाई निकै आकर्षित गर्यो