Show Summary
# Audio Sentence (Transcript)
25031 निकै कठिन तर विश्वभर चर्चित ट्रेकिङ रुट
25032 ग्रेट हिमालयन ट्रेलको सही दिने पदयात्राका लागि
25033 १२ नेपाली महिला गत शुक्रबार काठमाडौँमा जम्मा भएर
25034 ताप्लेजुङतर्फ लागेका छन्। अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर
25035 सिन्धुपाल्चोक पाँचपोखरी थाङपालकी पर्वतारोही
25036 माया गुरुङको नेतृत्वमा १२ महिलालाई उनीहरूका परिवारजनले
25037 शुक्रबार बौद्ध स्तुपाबाट विदाई गरेका हुन्
25038 यो समाचार थाहा पाउँदा म धेरै खुसी भएँ। सम्मान
25039 अध्यक्ष महोदय नेपाल
25040 प्राकृतिक रूपले नै सुन्दरताले भरिपूर्ण देश हो