Show Summary
# Audio Sentence (Transcript)
25041 यस्तो प्राकृतिक विविधता विश्वका देशहरूमा पाउन सकिन्छ
25042 नेपालको प्राकृतिक विविधतालाई विश्व सामु चिनाउने एक
25043 माध्यम पर्यटन क्षेत्र हो। नागरिक स्तरबाट नेपाली महिलाहरूले
25044 नेपालका १७ हिमाली जिल्लामा फैलिएको ग्रेट हिमालय
25045 रेलको पदयात्रा अत्यन्त सराहनीय काम
25046 ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको
25047 १७ सय किलोमिटर लामो यो पदमार्ग विकटता उचाइ
25048 मौसम लगायतका कारण निकै चुनौतीपूर्ण मानिन्छ
25049 यस्तो चुनौतीपूर्ण यात्रामा नागरिक स्तरबाटै आफ्नो
25050 खर्च व्यवस्थापनमा चल्नुपर्ने