Show Summary
# Audio Sentence (Transcript)
25051 पदयात्रामा सामेल सदस्यहरूले सुनाउँदा
25052 उदासीन भएको हो कि भन्ने मलाई लागेको छ
25053 पर्यटन क्षेत्रबाटै नेपाललाई चिनाउने उद्देश्य राखेर निस्केका महिलाहरूलाई
25054 खर्च र व्यवस्थापनको जिम्मा नेपाल सरकारले
25055 दिनुपर्दथ्यो भन्ने मेरो मान्यता छ।
25056 यो यात्रामा निस्केका पदयात्रीहरूका सुरक्षाका सुरक्षामा
25057 कुनै अभाव हुन नदिनका लागि नेपाल
25058 सरकारले आवश्यक सुरक्षा प्रबन्ध
25059 साथै हवाई गोष्ठीको व्यवस्था पनि गर्नुपर्छ भन्ने मलाई लाग्या छ।
25060 जसरी उनीहरूले तयारी गरेका छन् र फोटोमा पनि