Show Summary
# Audio Sentence (Transcript)
25061 युद्ध मैदानमा जान लागेका योद्धाहरूको सम्झना दिलाउने गरी
25062 आफूलाई अत्यन्त गम्भीर रूपमा प्रस्तुत गरेका छन्। यो देख्दा
25063 पनि गौरव गाथा छछल्किए जस्तो मलाई लाग्छ यी साँच्चिकै बहादुर हुन्
25064 साँच्चिकै अझै शक्तिको भरिपूर्णताले उनीहरू प्रकट भइरहेका छन्
25065 उनीहरूको दैनिक यात्रामा सबै प्रकारको सहयोग र
25066 स्वास्थ्य उपचारको पनि व्यवस्था मिलाउन आवश्यक ध्यान दिन
25067 नेपाल सरकारसँग म माग गर्न चाहन्छु। भारत नेपाली महिलाहरूको
25068 ग्रेट हिमालय हिमालयन ट्रे
25069 ज्यादै ठूलो महत्वको घटनाको रूपमा देखापरेको हुनाले
25070 मैले यसलाई तदनुरूप सम्मानको लागि यहाँ प्रस्तुत गरेको हुँ