Show Summary
# Audio Sentence (Transcript)
25071 २० जना सहयोगी समेत गरी ३२ जनाको
25072 एउटा समूह बनेको छ। यिनीहरूको सफलता
25073 प्राप्त गरेपछि ठूलो उपलब्धि प्राप्त हुनेछ
25074 नेपाल लगायत सारा संसारभरिमा यो समूहले सम्मान पाउनेछ
25075 यो सम्मान नगदभन्दा पनि इज्जत प्रतिष्ठा र
25076 सभ्यताको मूल्य यसमा समाहित हुनेछ अध्यक्ष महोदय
25077 मैले यसमा समाजवादको ज्योति देखेको छु। समाजवाद आखिरमा
25078 सामूहिक उत्पादन र सामूहिक स्वामित्व नै त हो
25079 आदि मानव जाति यसरी नै विकसित भएको हो ३२ जनाको यो समूहले
25080 ग्रेट हिमालयन रेलको १७०० किलोमिटर लामो पदयात्रा