Show Summary
# Audio Sentence (Transcript)
25091 उत्पादन र निर्माणमा लगाउन सकियो भने के
25092 आगामी १० वर्षमा नेपाललाई युरोपिय स्ट्यान्डर्डमा
25093 पुर्‍याउन नसकिएला मेरो विचारमा सकिन्छ अवश्य सकिन्छ
25094 यो परिकल्पना सहित म त्यो साहसिक पदयात्रामा सामेल
25095 सदस्यहरूलाई हार्दिक बधाई तथा
25096 भव्य सफलताको शुभकामना दिन्छु धन्यवाद
25097 समर्थक माननीय रेखा यादवलाई
25098 प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय
25099 सम्माननीय सभामुख महोदय जरुरीको प्रस्ताव
25100 माननीय डाक्टर कुमार शर्माले नेपालमा विशेष गरी