Show Summary
# Audio Sentence (Transcript)
25101 सीमान्तक पृथ्वी पिछडिएका र विपन्न समुदायमा कमजोर आर्थिक
25102 १८ जनचेतनाको अभाव भन्दै प्रस्ताव उहाँले राख्नुभएको छ
25103 म त्यसलाई समर्थन गर्दछु र
25104 माननीय डाक्टर सुशील कुमार शर्मा, मोरङ निवासी हुनुहुन्छ
25105 उहाँ हाम्रो छिमेकी पनि हुनुहुन्छ र पेशाले डाक्टर
25106 सेवाले पनि उहाँ डाक्टर नै हुनुहुन्छ। उहाँले विभिन्न चरणमा विभिन्न ठाउँमा
25107 उहाँले सेवाहरू दिइराख्नु भएको कुरा म विगत केही समयदेखि
25108 जानकार र त्यसकारण पनि उहाँलाई मैले समर्थन गर्न चाहिँ
25109 किनभने उहाँले विपन्न वर्गलाई समेट्नुभएको
25110 उहाँको अवधारणामा विपन्न वर्ग कर्णालीदेखि लिएर